सुन तस्करीमा तारेखमा छुटेका अधिकारीलाई सूचना संकलन गर्ने जिम्मा !

१० वर्षे द्वन्द्वको समयमा नेपाल प्रहरीको विशेष ब्युरो (प्रतिआतंकवाद सेल) शक्तिशाली थियो । ‘अन्डरकभर अपरेसन’ गर्ने ब्युरोका प्रहरीलाई अन्य प्रहरीले समेत चिन्दैन थिए । कतिपय प्रहरी माओवादीको संगठनभित्रै घुसेर सूचना संकलन गर्थे । यो ब्युरोका प्रहरीलाई तालिममा अमेरिका र युरोप पठाइन्थ्यो । अहिले पनि राज्यविरुद्ध हुने अपराध, विद्रोह र आतंकवादसँग सम्बन्धित घटनाको सूचना संकलन गर्ने जिम्मा ब्युरोकै छ । तर, … Continue reading सुन तस्करीमा तारेखमा छुटेका अधिकारीलाई सूचना संकलन गर्ने जिम्मा !